सर्वोच्चमा धेरै चुनौती छ, एक जनालाई मात्र अन्याय भयो भने धेरै पोल्छ : न्यायाधीश भट्टराई
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १३:३०:४६
१९ साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरु रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाइनल प्रतिस्पर्धा कार्यक्रममा न्यायाधीश एक जनालाई मात्र अन्याय भयो भने पनि पोल्ने बताएका छन् ।
उनले भने ‘ सर्वोच्च अदालतमा धेरै चुनौती छ । तपाईको आफ्नो कम्पिटेन्स हैन कि तपाइले दिएको फैसला अन्तिम हुन्छ कदम कदाचित अन्याय प¥र्यो भने पोल्छ । एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाईलो हुन्छ । व्यक्तिगत रुपमा नै हामीलाई नरमाईलो लाग्छ ।
यो चुनौतीपुर्ण छ र तपाईले प्रतिस्पर्धा गर्ने कुरामा पनि चुनौती छ । ’ न्यायाधीश भट्टराईले आफुहरुले १० वर्षमा धेरै मुद्धा फछर्यौट गरेको बताए । परेको मुद्धा भन्दा करिव १९ सय बढी मुद्धा छिनेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार