क्रिकेटर ज्ञानेन्द्र मल्लले लिए सन्यास
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:४२:४८
९ साउन, काठमाडौं । क्रिकेटर एवं राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्टि्य क्रिकेट खेलबाट सन्यास लिएका छन् । उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेन गरी क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
सन्यास घोषणाका क्रममा उनले आफूले क्रिकेटबाट सन्यास लिए पनि नयाँ जिम्मेवारीको सुरुवात भएको समेत बताए । तर नयाँ जिम्मेवारी के हो भन्नेबारे भने खुलाएनन् । उनले हाल राष्ट्रिय क्रिकेट टिम सशक्त र लयमा रहेको र उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको बताए ।
संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले आफ्नो खेलजीवनबाट बिदाई लिने अहिलेकै समय उपयुक्त रहेको बताए ।
क्रिकेटबाट बिदाई लिने घोषणा गर्दैगर्दा सम्मेलनमा भावुक बनेका उनले क्रिकेट खेल्न प्रोत्साहन गर्ने समकालीन, हारजितमा साथ र हौसला दिने समर्थकलाई धन्यवाद दिए । साथै खेल जीवनमा निरन्तर साथ दिने जीवनसंगिनीलाई सम्झिए ।
काठमाडाैंकाे भीमसेनस्थानका मल्लले क्रिकेट खेल पवित्र खेल भएकाे उल्लेख गर्दै आगामी दिन नेपाली क्रिकेट टिमलाइ निरन्तर साथ र हाैसला दिन पछि नहट्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार