कैदीबन्दीको सरूवा रोकिएपछि सामान्य अवस्थामा फर्कियाे झापा कारागार
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १८:१४:२५
१९ साउन, काठमाडौं । कारागारका कैदीबन्दी (चौकीदार) मनोज लावतीसहित ४ जनालाईको सरुवा नगर्ने भएपछि झापा जिल्ला कारागार भद्रपुरका कैदीबन्दीहरूले गरेकाे उग्र प्रदर्शन साम्य भएको छ ।
चौकीदार समेत रहेका लावतीलाई सुनसरीको झुम्का कारागारमा सरुवा गर्ने तयारी कारागार प्रशासन गरेपछि कैदीबन्दीले शुक्रबार दिउँसो प्रशासनमा ढुंगा मुढा गरेका थिए । झडप समेत भएको थियो । झण्डै २ घण्टापछि अवस्था सामान्य बनेकाे हाे ।
त्यसपछि उनीहरुले मुढा बनाउन लगिएका टाय बालेर आगो लगाएका थिए । आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली दमकल लिएर कारागार पुगेका थिए । पछि लावतीको सरुवा रोक्न प्रशासन सहमत भएपनि अवस्था सामान्य बनेको जनाइएको छ ।
सरुवाका लागि लावतीसहितलाई बाहिर निकाल्दा कैदीबन्दी आक्रोशित बनेका थिए । स्थिति नियन्त्रणमा कारागारलाई चारैतिरबाट घेरा हालेर हवाई फायर समेत गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार