दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने गुरुङविरुद्ध अपहरण र कीर्ते कसुरमा मुद्दा
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १२:३७:४१
२१ साउन, काठमाडौं । अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने दिएको आरोपमा पक्राउ परेका रमेश गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रसाईंलाई ३० करोड रुपैयाँ माग्दै नदिए ज्यान लिने धम्की दिएको आरोपमा पक्राउ परेका खोटाङ रावाबेसी गाउँपालिका–१ का ४२ वर्षीय गुरुङविरुद्ध सीआईबीले अनुसन्धान सकेर मुद्दा दर्ता गरेको हो ।
गुरुङलाई प्रसाइँले गएको असार २६ गते पैसा लिन बोलाएर पक्राउ गराएका थिए । गुरुङविरुद्ध अपहरण र सरकारी लिखत कीर्ते सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।
उनले लिखत कीर्ते गरेर नागरिकता लिएकाे अनुसन्धानमा खुलेको सीआईबीकाे दाबी छ । उनले गलत धन्दा चलाउन नागरिकता कीर्ते गरी मोवाइल सीम निकालेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार