सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार ११:३४:२
२५ साउन, काठमाडौं । सिरहामा मिटरब्याजी आरोपमा प्रहरीले २५ वर्षीया सुजाता साहलाई पक्राउ गरेको छ । पीडित स्थानीइ ममतादेवी रायले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि मिर्चैया नगरपालिका वडा नं. ६ की साहलाई बुधबार साँझ घरबाटै पक्राउ गरेको हो ।
साहलाई जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जी लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ छ । मिटर ब्याज अर्थात अनुचित लेनदेन कसुरमा साहमाथि अनुसन्धान हुनेछ । साहमाथि जिल्लाभरबाट दर्ज बढी उजुरी परेको प्रहरीले जनाएको छ ।
साह एमाले निकट व्यवसायी रहेकाे र पार्टीका नेताहरू उनलाई छुटाउन लबिइङमा लागेका पीडितहरूकाे भनाइ छ । सरकारले ल्याएको अनुचित लेनदेन सम्बन्धी कानूनले ऋणमा चर्को ब्याज असुल्ने साहुलाई अनुचित लेनदेनको रुपमा व्याख्या गर्दै कारवाही गरिरहेकाे छ । अनुचित लेनदेन कसुर मधेश प्रदेशमा व्यापक रहेकाे पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार