किसान लघुवित्तको खुद नाफामा आकर्षक सुधार
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १३:२३:३
२५ साउन, काठमाडौं। किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ३६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा कमाएको ११ लाख २६ हजार रूपैयाँभन्दा १११०.६६ प्रतिशतले धेरै हो । यसको खुद ब्याज आम्दानी २९.०३ प्रतिशतले घटेर २५ करोड ७० लाख रूपैयाँमा आएको छ । यद्यपि, इम्पेयरमेन्ट चार्जमा उल्लेख कमी आएपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।
अघिल्लो वर्ष १२ करोड २० लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्ममा २ करोड ४७ लाख रूपैयाँमा सीमित भएको छ । किसानको रिजर्भ कोष र रिटेन्ड अर्निङ शीर्षकमा भने गिरावट आएको छ । खुद नाफा कढेका कारण प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । प्रति शेयर आम्दानी अघिल्लो वर्ष ०.३२ रुपैयाँ रहेकामा अहिले २.७० रुपैयाँ पुगेको छ । प्रति शेयर नेटवर्थ १२६.४२ रुपैयाँ रहेको छ । किसान लघुवित्त हाल जाल्पा लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षाका लागि किसानले गरे भ्यागुताको विवाह
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार