युवतीलाई युकेबाट काठमाडौं बोलाएर बलात्कार गरेको आरोप लागेका युवकविरुद्ध मुद्दा दर्ता
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १८:३:४७
२५ साउन, काठमाडौं । युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–२ का ४० विजेन्द्रबहादुर सिंंह रहेको प्रहरीले जनाएको छ ।
उनले युकेमा बसेकी युवतीलाई टिकटकमार्फत चिनजान गरी विवाह गर्न काठमाडौं बोलाएर गएको असार ३१ गते सिनामंगलस्थित एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप छ । सिंहविरुद्ध काठमाडौं जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको छ ।
बलात्कारपछि विवाहको सट्टा घटनाबारे कसैलाई नभन्न र भनेमा ज्यान मार्ने धम्की दिएपछि पीडित युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आधारमा सिंहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत बुधबार मुद्दा दर्ता गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार