पक्राउ परेका सांसद शर्मामाथि फौजदारी कसुरमा अनुसन्धान हुने
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १८:३९:१३
२५ साउन, काठमाडौं । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको नेपाली कांग्रेसका सांसद सुनिल शर्मामाथि फौजदार कसुरमा अनुसन्धान हुने सीआईबीले जनाएको छ ।
बिहीबार संसद सचिवलायलाई शर्मा पक्राउ परेकाबारे पत्र लेख्दै शर्माले आफ्नो प्रविणता प्रमाणपत्रमा आफूखुशी नम्बर थप गरेको र भारतीय नक्कली प्रमाणप पेस गरेर नेपाल मेडिकल उन्सिलको परीक्षामा सहभागी भएको लगायत आरोपमा अनुसन्धानका पक्राउ गरिएको उल्लेख छ ।
शर्मा गतग मंसिरमा भएको संघीय चुनावमा मोरङ क्षेत्र नं. ३ बाट सांसद निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार