घुस रकम र चेकसहित इन्जिनियर रंगेहात पक्राउ
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १८:३९:४
८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासले धनुषाको सहिदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरीलाई २ जनालाई घुस रकम र चेकसहित रंगेहात पक्राउ गरेको छ ।
बर्दिबासको कार्यालयबाट खटिएको टोलीले चौधरी र सहयोगी गरुदेव यादवलाई आइतबार पक्राउ गरेको कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिएका छन् ।
गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माणवापत ठेकेदारसँग पटकपटक रकम माग गर्दै आएको भन्ने सूचनाका आधारमा टोलीले इन्जिनियर चौधरीलाई एक लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा पक्राउ गरिएको कार्यालयले जनाएको छ । गरुदेव र रमेशकुमारलाई थप अनुसन्धानका लागि बर्दिबासमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार