एमालेको अवरोधपछि एक साताका लागि संसद बैठक स्थगित
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १५:३९:१
२९ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
सोमबार बसेको बैठकमा पनि एमाले सांसदको नाराबाजी भएपछि सभामुख देवराज घिमिरेले एक साताका लागि बैठक स्थगित गरेका हुन् ।
सोमबारको बैठकको कार्यसूचीमा रहेका सबै विषय हटाएको जानकारी दिँदै सभामुख घिमिरेले आउँदो ३ भदौ आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
जेठ ११, २०८१ शुक्रबार
टिओआरमा सहमति जुटाउन कांग्रेससहित सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
जेठ ११, २०८१ शुक्रबार
कार्यकक्षबाटै कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत : नेपाल
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश
जेठ ११, २०८१ शुक्रबार
कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
जेठ ११, २०८१ शुक्रबार
अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कले जनाए विरोध
जेठ ११, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार