जोखिम बढेपछि सेती नदी किनारामा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगियो
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १२:४:४६
३२ साउन, काठमाडौं । अविरल वर्षाका कारण सेती नदी किनारामा जोखिम बढेपछि उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
नेपाली सेनाले अन्य निकायको समन्वयमा जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । तनहुँ जिल्ला, शुक्लागण्डकी न.पा.–४, पुल्चोकस्थित रहेका ३ वटा घरहरू जमिन भासिएर सेती नदीमा खस्ने जोखिम बढेपछि बुधबार नेपाली सेनालाई उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
यसको साथै, जोखिममा रहेका घरहरुबाट स्थानीयबासीको लत्ता कपडा, खाद्यान्न तथा भाँडावर्तनले लगायतका सामग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको छ । ०००
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार ! [ फोटो फिचर ]
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार