फोहोर व्यवस्थापनमा नहुँदा जीतपुरसिमरा बजारमा दुर्गन्ध बढ्यो
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १२:५३:३२
♦ इन्दीप कोइराला
१ भदौ, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ । सार्वजनिक स्थानमा थुपारिएको फोहर समयमै व्यवस्थापन नगर्दा जीतपुर बजारमा दुर्गन्ध फैलिन थालेको छ । घर तथा होटेलहरुबाट निस्कने फोहोरहरू उचित व्यवस्थापनबिना नै स्थानीयले सडक छेउमा फाल्ने गरेकोले समस्या उत्पन्न भएको हो ।
फोहोरको समस्याले विकराल रुप लिदासमेत उपमहानगरपालिकाका मेयर राजन पौडेलले व्यवस्थापनमा चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाले बजार क्षेत्रको सरसफाइमा वार्षिक करोडौं खर्च भइरहेको दाबी गरेपनि खर्चअनुसारको उपलब्धि हासिल हुन सकेको स्थानीयको भनाइ छ
जीतपुरसिमराका मुख्य सडकमै जथाभाबी रुपमा फोहोर फाल्ने क्रमले सबैभन्दा बढी बजार क्षेत्रका बासिन्दा प्रभावित बनेका छन । फोहर ब्यवस्थापनमा ढिलाई हुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधरणहरुले पनि सास्ती खेप्नु परेको जीतपुरसिमराका स्थानियहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार