प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध कति परे उजुरी ?
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १२:२५:४२
३ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिमा ३ वटा उजुरी परेका छन् । उजुरीमाथि भोलि सोमबार सुनुवाइ हुने समितिमा ज्येष्ठ सदस्य पशुपति शमसेर जबराले बताए ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत् एउटा उजुरी परेको हो । इमेलका उजुरीकर्ता सम्पर्कमा आइसकेका छैनन् ।
सोमबार नै उजुरीकर्ताहरुसँग छलफल हुने र त्यसलगत्तै श्रेष्ठलाई राखेर उजुरीमाथि सुनुवाइ हुने उनले बताए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषदको सिफारिसमा नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएको हो । उजुरीका लागि समितिले १० दिन समय दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआरएन विवादमा मिसिल झिकाउने आदेश
भदौ ३१, २०८१ सोमबार
नदी किनारमा २० मिटर मापदण्डबारे सरकारले दर्ता गरायो सर्वोच्चमा भ्याकेट निवेदन
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार