स्पेनले उचाल्याे पहिलोपटक फिफा महिला विश्वकपकाे उपाधि
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १८:०:४२
३ भदौ, काठमाडौं । अष्ट्रेलयामा आइतबार सम्पन्न फिफा महिला विश्वकप प्रतियोगितामा स्पेन विश्व च्याम्पियन बनेको छ । उसले सिड्नीको स्टेडियममा आज इंग्ल्याडलाई १–० ले हराउँदै स्पेन पहिलोपटक विश्व च्याम्पियन बनेको हो ।
यो प्रतियोगिता योसँगै नवौँ संस्करण हो । स्पेन र इंग्ल्याण्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेका थिए । यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि जितेका थिए । स्पेनका लागि खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनो गरेको गोल नै स्पेनका लागि उपाधि उचाल्ने निर्णायक गोल बन्न पुग्यो ।
ले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो । स्पेनले अन्य गाेल थप्ने थुप्रै अवसर पाए पनि सार्थकता दिन चुकेकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार