त्रिशुली बस दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न सांसदहरूले गराए सरकारकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १६:४४:१७
६ भदौ, काठमाडौं । बुधबार बिहान त्रिशुली नदीमा यात्रुवाहक बस खसेर भएका घाइतेहरुको निःशुल्क उपचार गर्न सांसदहरुले माग गरेका छन् ।
नयाँ बनेश्वरस्थित संसद भवनमा जारी प्रतिनिधिसभाको जारी बैठकमा दलीय आधारमा विशेष समयमा बोल्ने सांसदरुले घाइते निःशुल्क उपचार, शीघ्र उद्धार गर्न र मृतकका परिवारलाई उचित क्ष्ाितपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद योगेश भट्टराई, देवेन्द्र पौडेल लगायतले बस दुर्घटनाको अध्ययन र आगामी दिनमा सवारी दुर्घटना रोक्ने उपायबारे नीतिगत सुधारका लागि गहृमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए ।
काठमाडौंबाट पोखरातर्फ गइरहेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी नजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । १७ जना घाइते भएका छन् । गम्भीर घाइते १३ जनालाई थप काठमाडौं ल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पको क्षतिको बुझ्न सशस्त्रले खटायो २५०० जनशक्ति
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार