कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, सरकारविरूद्धकाे रिटमा सुनसवाइ हुँदै
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १२:२४:४९
७ भदौ, काठमाडौं । कोशी प्रदेशसभाको चालु तेस्रो अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।
यता, मुख्यमन्त्री थापाले भदौ ४ मा लिएको विश्वासको मत प्रक्रियाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लेका हिक्मतकुमार कार्कीले दायर गराएको रिट निवेदनमाथि आजै सुनुवाइ हुँदैछ । मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मतदान गरेको र सो मतदान संविधान विपरीत भएको भन्दै कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट ििनवेदन दिएका थिए ।
सो रिटमाथि आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा हुँदैछ । रिटमा कार्कीले थापा नेतृत्वको सरकार अवैधानिक रहेको र बदर गरेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेशसभाका सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा सरकार गठन गर्ने परमादेश माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
अध्यादेशमार्फत सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिने
मंसिर १६, २०८१ आइतबार