ललितानिवास जग्गा प्रकरणका अभियुक्तलाई अदालत लगियो
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १३:२१:४४
१० भदौ, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास छेउको सरकारी स्वामित्वको ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना कसुरका अभियुक्तहरुलाई सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।
आइतबार सीआईबीले आफ्नो हिरासतमा रहेका जिल्ला सरकार वकिल कार्यालय काठमाडौंमार्फत १७ जना अभियुक्तलाई पेस गरेको हो ।
सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले सरकारका बहालावाला सचिव र सहसचिवसहित २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा आज मुद्दा दर्ता गराउँदैछ । अहिले अभियोगपत्र रुजु गर्ने र पेस गर्ने क्रम भइरहेको जनाइएको छ ।
उनीहरूबाट १८ अर्ब रूपयाँ भन्दा बढी रकम बिगाेदाबी गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार