सानाे ठिमीकाे सुधार गृहबाट भागेका ५ कैदीबन्दी अझै भेटिएनन्
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १३:४०:५३
११ भदौ, काठमाडौं । भक्तपुर सानो ठिमीस्थित बाल सुधार गृहबाट भागेका मध्ये ५ कैदीबन्दी पक्राउ पर्न सकेका छैनन् । यही भदौ ३ मा सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका–३ का कमल बस्नेतको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर भएको मृतकका आफन्तले भोलिपल्ट गरेका प्रदर्शनका क्रममा मूल ढोका फोडेर फरार भएका २२१ कैदीमध्ये ५ जना अझै फरार रहेका छन् ।
फरार रहेका कैदीहरुको नाम प्रहरीले खुलाएको छैन । बाँकीलाई काठमाडौं र ललितपुरबाट सोही दिन र भोलिपल्ट पक्राउ गरिएको थियो ।
यसैबीच मृतक कमलको शव परिवारका सदस्यले आज बुझेका छन् । क्षतिपूर्ति र सुधार गृहमा राखिएका झण्डै ३०० कैदीलाई समयमा औषधोउपचार, रासनमा एकरुपता, सुरक्षित भवना निर्माण गर्ने लगायत विषयमा प्रशासन र परिवारका सदस्यबीच सहमतिपछि शव बुझेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार