काठमाडौंको तारकेश्वरमा हलेसी महादेव मन्दिरको स्थापना
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १३:४९:१२
११ भदाै, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा-७ मा हलेसी महादेव मन्दिरको स्थापना भएको छ । खोटाङ हलेसी महादेव दर्शन गर्न टाढा भएको कारण काठमाडौंको तारकेश्वरमा सो मन्दिर स्थापना गरिएको हो ।
नगरपालिकाको सहयोगमा तारकेश्वर-७ फुटुङमा हलेसी महादेव मन्दिर स्थापना गरेको मन्दिर विकास समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताएका छन् । रास्वपा सांसद शिशिर खनाल, बागमती प्रदेश सांसद अमन मास्के लगायत स्थानिय प्रतिनिधिहरूले एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका थिए। मन्दिरको उद्घाटन ९९ वर्षकी ज्येष्ठ नागरिक चन्द्रकुमारी खड्काद्वारा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार