अरूको धर्मलाई आँच नपुग्ने गरी धर्म मान्ने स्वतन्त्र सबैलाई छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार ११:३३:४६
१२ भदौ, काठमडौं । प्रधानमन्त्री प्रचण्डले अरुको धर्मलाई चोट नपुग्ने गरी कुनैपनि धर्म मान्ने अधिकार सबै नागरिकलाई भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले धर्म मान्ने स्वतन्त्रता नागरिकमा भएको तर अरुको धर्ममा ठेस वा अपमान पुग्ने क्रियाकलाप छुट नरहेको बताए ।
धरानमा केही हप्तापहिले भएको गाई काटेको भनिएको घटना लक्षित प्रश्नतमा प्रधानमन्त्रीले एउटा धर्म मान्नेले अरु मान्नेको आस्था र विश्वासमा चोट पुग्न नदिने सरकार दृढ रहेको बताए ।
कुनैपनि धर्मको नाममा फरक धर्मावलम्बीलाई असर पुग्ने गतिविधि रोक्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार