सशस्त्र प्रहरी बल महानगर प्रहरीलाई सहयोग गर्न तयार छ : महानिरीक्षक अर्याल
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १६:१३:१७
१४ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले काठमाडौं महानगरका प्रहरी संगठनलाई सहयोग गर्न सदैव तयार रहेको बताएका छन् ।
महानगर प्रहरी बलको ३१औं वाषिकोत्सकको अवसरमा बिहीबार काठमाडौंमा सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै महानिरीक्षक अर्यालले महानगर प्रहरीको काम सराहनीय रहेको र आगामी दिनमा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा उनले महानगर प्रहरीले महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन निरन्तर लागिरहेको र यसबाट आफूलाई गौरव महसुस भएको बताए । उनले महानगरले सक्षम नेतृत्वका कारण निरन्तर रुपमा जनताको पक्ष र समाजको पक्षमा काम गर्न सकेको बताए ।
महानगर प्रहरीको कामलाई आफूले नजिकबाट हेरिरहेको र नेतृत्वको दूर दृष्टिले महानगरको अवस्थामा सुधार आएको उनको भनाइ थियो । महानगरको आगामी दिन सफल र सुखदका लागि उनले शुभकामना दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार