ललितानिवास जग्गा हिनामिनाका १७ प्रतिवादीकाे बयान सकियाे, आइतबारदेखि थुनछेक बहस
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १५:३७:३१
१५ भदौ, काठमाडौं । बालुवाटार स्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् ।आइतबारदेखि थुनछेक बहस हुनेछ ।
प्रतिवादीहरुलाई सीआईबीले कीर्ते र संगठित अपराध कसुरमा ६० दिन हिरासतमा राखेर अनुसन्धान गरे पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कीर्ते कसुरमा मात्र मुद्दा चलाएको छ ।
ललितानिवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा तत्कालीन मन्त्री, सचिव मालपोत कर्मचारीसँग मिलेर माफियाले व्यक्तिको नाममा पारेको पाइएपछि भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ लगायत पक्राउ परेका छन । मुद्दामा २१ जनालाई प्रतिवादी बनाए पनि बाँकी फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार