प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीन समितिको बैठक आज बस्दै
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ८:५८:४७
१७ भदौ, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीन समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय सभा अन्तर्गत दियो विकास तथा सुशासन समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।
दिगो विकासको लक्ष्य अन्तर्गत रहेको लैङ्गिक समानता तथा सामाजिक न्यायको सम्बन्धमा भएका प्रगति विवरण बारे छलफलका लागि दिगो विकास तथा सुशासन समितिको बैठक बोलाइएको छ ।
यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिबारे छलफल गर्न महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ ।
साथै, हालसम्मको कार्य प्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरूको बारेमा छलफल गर्नका लागि कृर्षि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजका लागि डाकिएको छ । तिनै समिति बैठक सिंहदरबार स्थित समितिको सभाकक्षमा आइतबार बिहान ११ बजेपछि बोलाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार