भारतीय सुरक्षाकर्मीद्वारा सीमानाकामा नेपालीलाई आउजाउमा कडाइ, नागरिकता अनिवार्य गराइयाे
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १२:४३:२३
२१ भदौ, काठमाडौं । नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक पर्दैन । तर सुदूरपश्चिमकासहित नेपालीहरु रोजारीका लागि भारतका विभिन्न स्थानमा जानेहरुलाई नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकताको सक्कली प्रति माग्न थालेको छ ।गरिकता नहुनेलाइ आवतजावतमा कडाइ गरेको छ ।
चिनियाँ नागरिकको अवैध प्रवेश रोक्न नेपाली पक्षले नागरिकको आउजाउमा कडाइ गरिएको कञ्चनपुर जिल्ला प्रशासनले स्वीकारेपनि भारतीय पक्षबाट भइरहेको व्यवहारबारे जानकारी नरहेको जनाएको छ ।
धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर रोजगारीमा मात्र नभई किनमेलका लागि भारतीय बजारमा जाने नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले नागरिकता भएकालाई मात्र जान दिएको गुनासो सर्वसाधारणले गरेका छन् । सुदूरपश्चिमसहित कर्णाली प्रदेशका नागरिकले मुख्यगरी गौरीफन्टा र गड्डाचौकीको नाका प्रयोग गर्दै आएका छन् ।
उनीहरूले नाका प्रवेशमा नेपालीलाई सहजता बनाउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार