मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १२:१७:७
२८ भदौ, भक्तपुर । १५८ औं मोती जयन्तीको अवसरमा भक्तपुरमा अन्तर सदनात्मक छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३६ जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा कक्षा चारदेखि १० सम्मका विद्यार्थी सहभागी रहेका थिए । उनीहरूलाई तीन वटा समूहमा विभाजन गरी प्रत्येक समूहबाट चार/चार जना गरी कुल १२ जनालाई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्टहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
एभरेष्ट इंग्लिस स्कुलको आयोजनामा भएको प्रतियोगितामा मञ्जु खड्का, सीता खनाल र राजकुमार लम्साल निर्णय रहेका थिए । विद्यार्थीको सृजनात्मक क्षमतालाई प्रस्फुटन गराउनु, छन्दोवद्ध कविता वाचनगत क्षमतालाई अभिबृद्धि गर्नु, विद्यार्थीमा आफूमा भएको आत्मविश्वास बढाउनु तथा छोकिएको छन्दमा सिमित समय अवधिमा केन्द्रित भई कविता वाचन गर्नसक्ने बनाउनु कार्यक्रमको उद्देश्य रहेको स्कुलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार