त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १२:१२:४०
२ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ । मंगलबार बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू ३ घण्टाभन्दा बढी समय मारमा परेका छन् ।
सर्भरमा समस्या आउँदा यात्रु चेक जाँचपास रोकिएको थियो । विभागका अनुसार गभर्मेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर (जीआईडीसी)मा नै समस्या आएका कारण विभागको सर्भर पनि प्रभावित भएको हो ।
समस्या समाधान गर्न समय लाग्ने भएपछि म्यानुअल रूपबाटै नियमित काम सञ्चालन गरिएको विभागले जनाएको छ । समस्याका जाँच पास वितरणमा ढिलाई हुँदा यात्रुहरु लामो समय लाइन बस्नु परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार