मलंगवामा कर्फ्युबीच प्रदर्शन, प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रु ग्यास प्रहार
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १४:५२:४२
५ असोज, काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा जारी कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन भएको छ । शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
बिहीबार राति गणेशकाे मूर्ति सेलाउने क्रममा मलंगवा नपा- ३ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि अवस्था थप विग्रन नदिन जिल्ला प्रशासन कार्यालयले बिहीबार राति ८ बजेदखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेकाे थियाे ।
प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रु ग्यास प्रहार गरेको छ ।गएरातिकाे झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार