एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीमा सन्दीप अटाएनन्
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार ११:३८:३१
७ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई काठमाडौंमा आयोजित एक समारोहच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले बिदाइ गरेको टछ ।
बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का उपस्थित थिए । उनीहरू हिजो शनिबार सम्पन्न निर्वाचनबाट ४ वर्षका लागि निर्वाचित भएका थिए ।
टोलीमा सन्दीप लामिछाने भने समावेश गरिएको छैन । उनीवरुद्धको बलात्कार कसुरसम्बन्त्री मुद्दा काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइका क्रममा रहेको छ । मुद्दाको पेसी पछाडि धकेलिएको खण्डमा उनी प्रतियोगितामा भाग लिन चीन जानेछन् ।
यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने क्रममा राष्ट्रिय टोली अघिअघि उनी पछिपछि जाने काम भएको थियो । यसपटक भने पेसी सार्ने वा नसार्ने भन्नेमा उनका वकिलले निर्णय लिन बाँकी छ । अदालतले पीडित किशोरीको जन्ममिति, बसाई सराईसम्बन्धी कागजातको अध्ययन गरिरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार