आयोडिन नूनको उपभोगले स्वास्थ्यमा देखिने विकृति हट्याे

धनगढीस्थित साल्ट ट्रडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय परिसरमा आयोडिनयुक्त धुलो नुनको ‘प्याकेजिङ’ गरिँदै । यसै कार्यालयमार्फत् नुनमा आयोडिन तत्व भए÷नभएको जाँच गरिसकेपछि यसलाई प्याकेजिङ गरेर सुदूरपश्चिमका सबै जिल्लामा आपूर्ति गर्ने गरिन्छ । तस्बिरःसिद्धराज भट्टररासस