बाजुरामा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते, चालकको अवस्था गम्भीर
बाजुरामा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते, चालकको अवस्था गम्भीर
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १८:१४:६
७ असोज, काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा आइतबार मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–३ कर्णाली करिडोर अन्तर्गत बेर्नामा आज बिहान मिनी ट्रक दुर्घटनामा परेको थियो ।
सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेशको ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक दुर्घटना भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्रक सडक खण्डबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये चालक दैलेखको आठबिस नगरपालिका–४ का करिब ३६ वर्षीय देवीराम सिजापतीक अवस्था गम्भीर रहेको जनाइएको छ । सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का १८ वर्षीय अर्जुन विक र जाजरकोट वीरेन्द्रनगर नगरपालिका–१२ का करिब २२ वर्षीय मोहन घर्तीमगर घाइते भएका छन् । उनीहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार