नालीमा डुबेर मृत्यु भएका बालकको परिवारलाई २ लाख दिन उपभाेक्त समिति सहमत
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १२:२:१४
८ असोज, काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–२५ स्थित केउटानी टोलमा गत साता नालीको चेम्बरमा डुबेर मृत्यु भएका बालकको परिवाररलाई उपभोक्ता समितिले २ लाख रुपैयाँ राहत दिने भएको छ ।
वडाध्यक्ष चन्देश्वर साहको समन्वयमा वडा कार्यालयमा भएको छलफलमा मृतक परिवारलाई समितिले २ लाख एक सय रुपैँया दिने सहमति भएको हो ।
स्थानीय रञ्जित मुखिया र पुनिताका १७ महिने छोरा रोहनको गत भदौ २९ गते खुला चेम्बरमा डुबेर मृत्यु भएको थियो । छलफलमा तीन वर्षअघि निर्माण भएको सडकको चेम्बर ढक्कन नलगाई अलपत्र छाडेका कारण बालक दुर्घटनामा परेको निष्कर्ष निकालिएको थियो ।
सहमति अनुसार समितिले पीडित परिवारलाई यही महिना रकम दिने र पीडित परिवार कानूनी उपचारमा नजाने सहमति भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार