पाँच दिनदेखि उभिरहेका अभियन्ता ईःलाई उपमेयर डंगाेलले भेटेर के भनिन् ?
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार ११:२१:१९
९ असोज, काठमाडौं । बिनाविकल्प फुटपाथ व्यवसायीलाई तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाइरहेका अभियन्ता ईःलाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिको टोली पुगेको छ । उपमेयर डंगोलसहितका टोलीले मंगलबार बिहान अभियन्ता ईः लगायतलाई राष्ट्रिय सभागृहको गेट अगाडि पुगेर भेट गरेको हो ।
डंगोलले अभियन्ता ईःको स्वास्थ्य अवस्थारे बुझ्ने र मागबारे जानकारी लिने गरेकी छन् । फुटपाथ व्यवसायीहरू विकल्प दिनेबारे नीतिगत निर्णय गर्नपहल गर्ने आश्वसन दिएकी छन् ।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यापारको व्इवसथा गर्न माग गर्दै अभियन्ता ईः लगायतले निरन्तर उभिएर महानगरपालिकाको ध्यानार्षण गराउँदै आइरहेका छन् । ईः इनफ इज इनफ’ अभियानका अभियन्ता समेत हुन् । उनी आफनो वास्तविक परिचय सार्वजनिक रुपमा दिन अनिच्छा देखाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार