बसको ठक्करबाट सशस्त्र हवल्दारको ज्यान गयो, फरार बसचालक पक्राउ
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ११:९:३९
१० असोज, काठमाडौं । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरी हवल्दारको ज्यान गएको छ । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडस्थित सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले आज बिहान ठक्कर दिँदा हवल्दार नरेन्द्रसिंह महराको ज्यान गएको हो ।
नगरपालिका–८ हरिचनका महरा सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरारर बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका–१ घर भएका जनकराज गिरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस चालकलाई कारवाही र मृतक पविारलाई उचित क्षतिपूर्ति दिन मृतकका आफन्त र स्थानीयले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग हृँदै जावतजावत हुने सवारी प्र्रभावित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार