लमजुङ जिल्ला अस्पतालका चिकित्सकमाथि वडाध्यक्षद्वारा कुटपिट
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १५:२९:४२
१० असोज, काठमाडौं । लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीप अधिकारीमाथि कुटपिट भएको छ । अधिकारीलाई बेसीशहर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष् ऋषि बस्नेतले कुटपिट गरेका हुन् ।
कुटपिट गर्ने बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको छ । सोमबार राति अस्पताल पुगेका बस्नेतले अधिकारीलाई कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । बस्नेत आमालाई लिएर उपचार गर्न अस्पताल पुगेको र मापसे गरेका उनले चिकित्सक अधिकारीसँग विवाद झिकेर कुटपिट गरेको बताइन्छ ।
मंगलबार दुवै पक्षलाई राखेर छलफल गर्दा मिलापत्र हुन नसकेको र बस्नेतलाई कानून बमोजिम कारवाही प्रक्रियामा लैजान भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार