राप्ती प्रतिष्ठानका रजिस्ट्रारसहित तीन जनाले दिए राजीनामा
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १२:२५:३७
२६ असोज, काठमाडौं । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिस्ट्रार र डेपुटि रजिस्ट्रारले एकैचोटि पदबाट राजिनामा दिएका छन । पदिय जिम्मेवारीमा योग्यता नपुगेपछि प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटि रजिस्ट्रार घोराही १५ निवासी झङ्कार लामीछानेले पदबाट राजिनामा दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरुले दिएको राजिनामा पत्र मन्त्रालयमा पनि दर्ता भइसकेको छ । योग्यता नपुगेको भन्दै अख्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो । अख्तियार र स्वास्थ्य मन्त्री मोहन बस्नेतले दबाब दिएपछि तिनै जनाले पदबाट राजीनामा दिएका हुन । राष्ट्रिय सतर्कता केन्द्रले पनि योग्यता नपुगेको भन्दै अख्तियारलाई थप छानबिन गर्न पत्राचार गरेको थियो । कार्तिक १ गतेदेखि नै लागु हुने गरि तिनै जनाले राजिनामा दिएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक [ फोटोफिचर ]
जेठ १०, २०८१ बिहिबार
सिन्थेसिस: इतिहासको पुर्नव्याख्या, हिन्दु गणतन्त्र अपरिहार्य
जेठ १०, २०८१ बिहिबार
स्वयम्भू महाचैत्यमा दर्शनार्थीको भीड
जेठ १०, २०८१ बिहिबार
छामघाट खोला र चुप्रा खोलाको सङ्गमस्थल
जेठ १०, २०८१ बिहिबार
खेतबारीमा लहलह झुलिरहेका अन्न
जेठ १०, २०८१ बिहिबार