प्रतिनिधिसभा बैठक जारी, समसामयिक विषयबारे सांसदहरूद्वारा सरकारकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १४:३६:४४
२६ असोज, काठमाडौं । शुक्रबारबार प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो सवा २ बजे सुरु भएको बैठक जारी छ । बैठकमा सांसदहरुले शून्य समय लिएर समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
सांसद रामहरि खतिवडाले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुहरुको यात्रा सुरक्षित बनाउन सरकारसँग आग्रह गरे । उनले नेपाल वायु सेवा निगमको घाटा कम गराउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद रघुजी पन्तले बजारमा कालो बजारिया हाबी भएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुटुक्क गरेको प्रवेशप्रति आपत्ति जनाए ।
सांसद माधव सापकाेटाले बैंकहरूले मनाेमानी ब्याज बढाउँदा पनि नेपाल राष्ट्र बैंक माैन बसेकाे भन्दै आपत्ति जनाए । उनले बैंकहरूले आफूखुशी बढाएकाे ब्याज राेक्न माग गरे ।
अहिले दलीय आधारमा विशेष समय लिएर सांसदहरूले बाेल्न क्रम जारी छ । विशेष समयमा धारणा राख्दै सांसद संजय गाैतमले गाजामा रहेका नेपालीहरूकाे उद्धारमा सरकारले तीव्र रूपमा काम गर्नुपर्ने बताए । मृतककाे शव ल्याउने काम छिटाे गर्न माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार