आजबाट नयाँ नोट सटही सुरु [ फोटोफिचर ]
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १२:३४:२८
२९ असोज, काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ पहिले विकास बैंक र फाइनान्स कम्पनीबाट पनि सटही हुन्थे। त्यसबाहेक बैंकका हरेक शाखाहरूबाट वितरण हुन्थ्यो।
यसपाली राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरूबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ। यसपाली राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरूबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ। केही बैंकहरुले नोट सटही गर्ने शाखाहरूको सूची निकालेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार