काभ्रेस्थलीमा रहेको बृहत् शान्ति धाम
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १३:३:१२
Shares
२९ असोज, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा रहेको धार्मिक एवं पर्यटकीयस्थल बृहत् शान्ति धाम । यहाँ भगवान बद्रीनाथको मन्दिर र शिष महल रहेको छ । उक्त धाम पर्यटकको लागि काठमाडौँको राम्रो स्थल बन्दै गएको छ । तस्विर: हरिराम भेटुवाल: रासस
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार
सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र
माघ ७, २०८१ सोमबार
माघको लागेदेखि नै उपत्यकासहित देशभर तापक्रम बढ्न थाल्यो
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार