कालिञ्चोकको काखमा ‘कुरी’ (फोटोफिचर)
नेपालबहस संवाददाता
कात्तिक ९, २०८० बिहिबार १७:८:१५
९ कात्तिक, काठमाडौं । दोलखा जिल्लास्थित प्रशिद्ध कालिञ्चोक भगवतीको दर्शनका लागि उचित मौसम हो, यो । हिमपात नभएको र खुल्ला मौसम रहेकाले यतिबेला कालिञ्चोक पुग्नेका लागि भगवतीको दर्शनसँगै हिमाल हेर्ने समय पनि हो । मौसम खुल्ला रहेको समयमा कालिञ्चोकबाट माछापुच्छ्रे, गौरिशंकर, गणेशदेखि सर्वोच्च शिखर शगरमाथा र पाथीभारा माथिसम्मको हिमाल एकसाथ नियाल्न सकिन्छ । चरिकोटबाट डेढ घण्टमा कुरी पुगिन्छ भने त्यसभन्दा माथि र कालिञ्चोक मसिन्दरभन्दा थोरै तलसम्म केवलबारको व्यवस्था छ । पैदल यात्रा गर्दा पनि कुरीबाट एक घण्टामा सहजै मन्दिरसम्म पुग्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार