भक्तपुरमा मन्दिर अवलोकन गर्दै पर्यटक
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १८:२:३१
१० कात्तिक, भक्तपुर । भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर अवलोन गर्दै विदेशी पर्यटक । ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप त्रिशक्तीको रूपमा पुजिने यस मन्दिर प्यागोडा शैलीमा राजा यक्ष मल्लले बनाउन लगाएको मानिन्छ । यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ । ढुङगाको दुई राजपूत पहलमानहरु यस मन्दिरको रक्षार्थ अग्रस्थानमा राखिएको पाइन्छ । तस्बिर स् रत्न श्रेष्ठ-रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगङ्गासागर र धनुषसागर पोखरी
कात्तिक २२, २०८१ बिहिबार
छठपूजाका लागि राखिएका पूजा सामग्री
कात्तिक २२, २०८१ बिहिबार
कमल फूलले भरिएको दह
कात्तिक २२, २०८१ बिहिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
चौथो पटक म्याद थपका लागि रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
कात्तिक २५, २०८१ आइतबार
गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती
कात्तिक २५, २०८१ आइतबार
कालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कात्तिक २५, २०८१ आइतबार
आजको मौसमः पहाडी क्षेत्रमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
कात्तिक २५, २०८१ आइतबार
महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल
कात्तिक २५, २०८१ आइतबार
फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय छन् : उपराष्ट्रपति यादव
कात्तिक २५, २०८१ आइतबार