आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी थापा
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार १६:५६:१३
१४ कात्तिक, नारायणगढ । जिल्ला प्रशासन कार्यालय चितवनबाट पहिलोपटक भरतपुर महानगरपालिका १२ का बिशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा । साथमा बिशालकी आमा मायादेवी उपाध्याय । स्वघोषणाको आधारमा नागरिकता ऐन २०७९ र नियमावली २०८० अनुसार पहिलोपटक जिल्ला प्रशासन कार्यालय चितवनले आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको हो । तस्बिर : सनद अधिकारी / रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार