मधेश प्रदेशमा सीमास्तम्भ मर्मत कार्य गरिँदै
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १६:४:१६
१६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नेपाल—भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुर्ननिर्माण, मर्मत सम्भार र पुनर्स्थापना गर्ने क्रममा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं ६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५र४ बाट मर्मत शुभारम्भपछि सामूहिक तस्वीरमा नेपाल—भारततर्फका सीमा सुरक्षाकर्मीलगायत सरोकारवाला । पहिलो चरणको यस अभियानका क्रममा सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको अगुवाईमा नेपाल पक्षले विजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको मर्मतसम्भार गर्ने योजना छ । तस्वीर : टिकाराम सुनार/ रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार