भुकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, म्यासेज र इन्टरनेट सेवा
नेपालबहस संवाददाता
कात्तिक १८, २०८० शनिबार १३:५२:२८
१८ कार्तिक, काठमाडौं । सरकारले भुकम्प प्रभावित स्थानमा पाँच दिने निःशुल्क फोन, म्यासेज र इन्टरनेटको सुविधा उपलब्ध गराएको छ । गएराती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प पीडितलाई राहत उद्धारमा सहज होस भन्ने हेतुले सो सुविधा उपलब्ध गराईएको हो ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने र उक्त क्षेत्रमा सूचना आदान प्रदान गर्न निःशुल्क नेपाल टेलिकमको वाईफाई सञ्चालन हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजी सेवा सञ्चालन
मंसिर १९, २०८१ बुधबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार