तेह्रथुमको लसुनेमा दिपावली मेला तथा फुटबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:५८:१०
♦ प्रकाश पाक्साँवा
१९ कार्तिक, तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को सगम स्थलमा रहेको लसुने बजारमा दिपावली मेलाको अवसरमा पुरुष आमन्त्रित पुरुष फुटबल तथा वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । रियल लसुने युवा क्लबको आयोजना तथा लालीगुराँस नगरपलिकाको सहयोगमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा फुटबल कार्तिक २० गतेदेखी २५ गतेसम्म प्रतियोगिता हुने भएको खेल संयोजक सुमन लिम्बुले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ रूपैयाँ दिपावली कप, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै उपविजेताले ५० हजार ५ सय ५५ रूपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने रियल लसुने क्लबका अध्यक्ष रतन लिम्बुले बताए ।
त्यस्तै कार्तिक २५ गते राष्ट्रिय कलाकार एलिना चौहान, निशान भट्टराई ,केहेर सिं लिम्बुका साथै स्थानीय कालाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा विभिन्न जातजातीहरुको भेषभुषासहितको झाँकीहरू समेत प्रस्तुत गरिने भएको क्लबका सल्लाहकार हिम थापाले बताए फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ टिमको सहभागीता रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार