बाह्र वर्षे खड्ग सिद्बि नाच
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार ११:५९:५८
१९ कात्तिक, काठमाडौं । पचली भैरवको बाह्र वर्षे खड्ग सिद्बि नाच शनिबार राति काठमाडौँ महानगरपालिका २१ ज्यावहाःमा प्रदर्शन गर्दै देवगण । स्थानीय भाषामा गथु प्याखँ भनिने यो नाचमा पचली भैरव, गणेश, व्रम्हायणी, रूद्रायणी, कुमारी, ईन्द्रयणी बाराही, महालक्ष्मी, सिंघिणी, व्यङ्गणी, चामुण्डा, वैष्णवी र श्वेटभैरव गरी १३ देवीगण हुन्छन । तस्बिर : रत्न श्रेष्ठ: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार