ढकमक्क फुलेका सयपत्री फूल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८० आइतबार १५:४७:२१
१९ कात्तिक, दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम टोलका लोकेन्द्र रोकाले घर नजिकैको जमिन भाडामा लिएर व्यावसायिक रुपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको फूल । जलजला पुष्पखेती तथा नर्सरीका सञ्चालक रोकाले १० वर्षदेखि घोराही बजार नजिकै फूल खेती गर्नुका साथै नर्सरी सञ्चालन गरेर फूलका बेर्ना पनि बिक्री गर्दै आएको छ । तस्विर: कुलदीप न्यौपाने: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार