प्रहरी केनाईन महाशाखामा मनाइयो कुकुर पूजा [ फोटोफिचर ]
नेपालबहस संवाददाता
कात्तिक २६, २०८० आइतबार १२:१७:२३
२६ कार्तिक, काठमाडौं । महाराजगजस्थित नेपाल प्रहरी केनाईनको प्रधान कार्यालयमा यस वर्षको कुकुर पूजा सम्पन्न भएको छ । २३ जना केनाईन र ह्यान्डलरसँगै विभिन्न प्रदर्शनसँगै यस वर्षको उत्कृष्ट ह्यन्डलर र उत्कृष्ट कुकुरलाई सम्मान गरिएको छ ।
हाइजम्प र बाधापारमा ह्यान्डलर प्र.ह. बुद्धि प्रसाद कडेलको कुकुर रोज , रनिङ्गमा ह्यान्डलर प्र.ह. भिम प्रसाद गौतमको कुकुर टाइगर प्रथम हुन सफल भएको छ । त्यस्तै गरि यो वर्षको अपराध छानबिनमा उत्कृष्ट ह्यान्डलर बुद्दि प्रसाद कडेल भएका छन भने उत्कृष्ट कुकुर विरगंज केनाईन कार्यलयको ह्यान्डलर प्र.ह. हतिफ हवारीको कुकुर रियो भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार