चिसो छल्न बालेको आगोले ३ जना बालवालिका सहित ४ जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार १०:१४:५०
♦ दीपक शर्मा
४ मंसिर, बर्दिया । बर्दिया गुलरिया नगरपालिका ४ तुलापुर स्थित एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । शुक्रबार राती ११ वजेतिर घरमा आगलागी हुँदा घरमा सुतिरहेका ४ जनाको मृत्यु भएको हो भरत चन्दको घरमा आगलागीमा परी मृत्यु हुनेमा ७ वर्षिय कृषचन्द, १८ महिनाका बालक कार्तिक चन्द, ३६ वर्षिय राधा बुढा र १० वर्षीय बालक मानषि बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।
गम्भीर घाइते २७ वर्षीय करिस्मा चन्दको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ । स्थानियवासीका अनुसार घर बाहिर तसलामा आगो तापेको तसलासंगै आगोको गोल घरभित्र कोठामा ल्याइ राखेको घरमा सबै सुतेका बेला आगलागी भएको बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार