लागुऔषधसहित बर्दियामा ४ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार १५:१९:२४
दीपक शर्मा
२० मंसिर, काठमाडौं । लागुऔषधसहित बर्दियामा चार जना पक्राउ परेका छन । जिल्लाको बढैयाताल गाँउपालिका ७ बाट १ जना र सोहि पालिकाको २ फुटाहा बाट ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भे ३ प २६९६ नम्वरको मोटरसाइकलमा सवार बाके कोहलपुर नगरपालिका १५ का २४ वर्षिय नीरजकुमार थारुको साथबाट लागुऔषध २२ ग्राम ५ सय ६० मिलिग्राम सहित पक्राउ गरिएको हो यसैगरी बढैयाताल गाँउपालिका १ ठुलो डाँफे निवासी २२ वर्षिय रवि रसाइलीले चलाएको प्रदेश २-०३-प ००९४ नम्बरको स्कुटर बाट १ ग्राम ५ सय ३० मिलिग्राम पदार्थ सहित तिन जनालाई पक्राउ गरिएको हो ।
रसाइलीको मोटरसाइकलमा रहेका अन्य २ जना सुर्खेत विरेन्द्रनगर नगरपालिका १० का ५० वर्षिय रेशम बहादुर कार्की र बढैयाताल गाँउपालिका १ का २४ वर्षिय कमल खडका रहेका छन । उनीहरुहरुले सीमापारी भारतिय बजारबाट सो लागु पदार्थ किनेर ल्याएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको मित्रनगर र गोकर्णेश्वरबाट २२ जना जुवाडे पक्राउ
जेठ ११, २०८१ शुक्रबार
सानेपाबाट नक्कली नेपाली नोटसहित एक जना पक्राउ
जेठ ११, २०८१ शुक्रबार
काकाको हत्या गरेको अभियोगमा पक्राउ
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’
जेठ ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
जेठ ११, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
जेठ ११, २०८१ शुक्रबार
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौं : मन्त्री यादव
जेठ ११, २०८१ शुक्रबार
सिरोहिया पक्राउबारे कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
जेठ ११, २०८१ शुक्रबार