उपप्रमुख रेगीनाद्वारा जाजरकोट भुकम्पपीडितलाई आर्थिक सहयोग प्रदान
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार १५:२०:४९
२० मंसिर, झापा । जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भुकम्पमा परि ज्यान गुमाउने नागरिकहरूलाई सहयोग प्रदान गर्न दमक नगरपालिकाका नगर उपप्रमुख सहितको टोली रुकुमपूर्व पुगेर सहयोग हस्तान्तरण गरेको छ ।
दमक नगरपालिकाको तर्फबाट जाजरकोटका भुकम्प पिडितहरुलाई राहत सहयोग स्वरुप ३ लाखको चेक जाजरकोट जिल्ला प्रसाशन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मामार्फत भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८० को खातामा जम्मा हुने गरी उपप्रमुख रेगीना भट्टराई प्रसाइले एक कार्यक्रमकाबीच हस्तान्तरण गरिन ।
त्यसैगरी नगर उपप्रमुख प्रसाईले दमक नगरपालिका तथा दमक नगरपालिकाका सम्पूर्ण नगरबासीहरुको तर्फबाट रुकुम पश्चिमका भुकम्प पिडितहरुलाई राहत स्वरुप २ लाखको चेक रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तमार्फत जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमको खातामा जम्मा हुने गरी हस्तान्तरण गरिन् । दमक नगरपालिकाकी नगर उपप्रमुख प्रसाइले एक कार्यक्रमका बीच उक्त चेक हस्तान्तरण गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार